बिर्तामोड । जङगली हात्तीले झापाको मेचीनगर.-४ मनकामना टोलका सुबर्ण कुमार खड्काको भान्सा घर भत्काएको छ ।
आज बिहान आएको एउटा जंगली हात्तीले भान्सा घर भत्काई भान्सा घरमा रहेको खाद्यान्न, अन्य सर-सामानमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















