Showing १-१० of १६० items.
जेठ १७, २०८१
जागिरको खोजीमा हुनुहुन्छ ? विराटनगरमा आजदेखि सुरु हुने‘रोजगार मेला’ मा जानुहाेस

विराटनगर । के तपाईंसँग सीप तथा क्षमता छ ? जागिरको खोजीमा भौंतारिइरहनु भएको छ ? त्यसो हो भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा देशभ ...

जेठ १५, २०८१
सहकारी ठगी प्रकरणःयीहुन् छानविनको सूचिमा चढेका सहकारी

काठमाडौं । सहकारीको रकमअपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा ४ बुँदे सहमतिभएको छ । मंगलबार कानुन, न्यायतथा संसदीयमामिलामन्त्रालयमा ...

जेठ १३, २०८१
आन्तरिक रोजगारीलाई बढावा दिन सातै प्रदेशमा 'श्रमाधान रोजगार मेला'

काठमाडौं। आन्तरिक रोजगारीलाई बढवा दिन सातै प्रदेशमा 'श्रमाधान रोजगार मेला' आयोजना गरिएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका सहसचिव एवं ...

जेठ ११, २०८१
बिर्तामोड उद्योग वाणिज्य संघमा करोडको राहतकोष, विभिन्न १० उपसमिति गठन

झापा । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ । संघमा आवद्ध सदस्य तथा फर्ममा हुने दैविक विपत्तिका कारण व्यवसायीलाई ...

जेठ ११, २०८१
बिर्तामोड वाणिज्य संघको प्रवक्तामा खतिवडा

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडालाई प्रवत्ताको जिम्वेवारी प्रदान गरिएको छ ।संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसे ...

जेठ १, २०८१
एक हजार युवालाई स्टार्टअपका लागि सहुलियत कर्जा दिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअपका आधारित व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने भएको छ ।सरकारको आग ...

बैशाख २७, २०८१
१० लाखको कपडा बरामद

झापा । भारतबाट भन्सार छलेर ल्याएको अवस्थामा प्रहरीले मेचीनगरबाट १० लाख मुल्यको कपडा बरामद गरेको छ । बिहान ६ बजे प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी न ...

बैशाख २७, २०८१
लाइटर बरामद

झापा । प्रहरीले झापाको मेचीनगरबाट बुधबार साँझ २९ काटुन लाइटर बरामद गरेको छ ।अन्दाजी ६ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपर ...

बैशाख २३, २०८१
चिया किसान ठगीएको गुनासो, समस्या समाधान नभए आन्दोलन

इलाम । हरियो चियापत्तीको मुना टिपाइको सिजन सुरुभएसँगै किसान ठगीने गरेको गुनासो आउन थालेका छन् । सिजन सुरु भएपछि विभिन्न वहानामा ठगिनुपरेको किसानहरुक ...

बैशाख १८, २०८१
झापामा ५० लाख मुल्य बराबरकाे अवैध कपडा बरामद

बिर्तामाेड । भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेकाे अवस्थामा प्रहरीले ठुलाे परिमाणमा कपडा बरामद गरेकाे छ ।  बरामद कपडा भन्सार बुझाउने तयारी भइर ...

  • मेची खबर प्रकाशन प्रा लि द्धारा सञ्चालित mechikhabar.com
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४५५/०७४/७५
  • कार्यालय: शनिश्चरे रोड, बिर्तामोड, झापा
  • कार्यालय सम्पर्क नम्बर : ९८५२६३३६०३
  • इमेल: mechikhabar@gmail.com
  • विज्ञापनका लागि सम्पर्क
  • ९८५२६३३६०३

हाम्रो टीम

  • कार्यकारी सम्पादक पुष्प बराल