बिर्तामोड । बैंकिङ कसुर मुद्दामा बिर्तामोडका उत्तम कुमार श्रेष्ठ पक्राउ परेका छन् ।
बिर्तामोड-५ घर भएका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङको पत्रअनुसार पक्राउ गरिएको हो ।
आवश्यक कारवाहिका लागि श्रेष्ठलाई मोरङ पठाउने तयारी भईरहेको जनाइएको छ ।

Copyright © 2015/2026 - मेची खबर प्रकाशन - All Rights Reserved.