झापा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
प्रसाईंलाई प्रहरीले आज दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो। उनी विरुद्व साइवर ब्युराेमा उजुरी परेकाले नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । काठमाण्डाै उपत्याका प्रहरी कार्यालयले उनी पक्राउ परेकाे बताएको छ ।


















