बिर्तामोड । झापाको मेचीनगर-१४ स्थित फुलवासा खोलामा डुबेर २० महिनाको बालकको निधन भएको छ ।
मंगलबार बेलुका मेचीनगर नगरपालिका-१४ नमुना टोलका बामरा सन्थालको २० महिनाका छोरा रिहान सन्थाल फुलबासा खोलामा डुवेर मृत्यु भएको हो ।
घर देखि अन्दाजि ३०० मिटर पुर्वमा रहेको फुलवासा खोलामा खेल्ने क्रममा डुवेर मृत्यू भएको प्रहरीले जनाएको छ ।



















