फिदिम । पाँचथरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । 

फिदिम नगरपालिका-२ पल्लोटारमा डेरा बस्दै आएका नुवाकोट जिल्लाका ठाकुर पाण्डेका छोरा युवराजको करेन्ट लागेर मृत्यु भएको हो । 

१५ बर्षका पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।