बिर्तामोड । मोरङ अदालतको फैसला अनुसार बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले शिवसताक्षी-८ बस्ने कमला थापा श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि हिजै मोरङ पठाइएको जनाइएको छ ।