बिर्तामोड । आफ्नै घरमा काम गर्न राखेको बालिका बलात्कारको अभियोगमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुबकुमार शिवाकोटीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ ।

उच्च अदालत बिराटनगरको इलाम इजलासले २० लाख धरौटी माग गर्दै शिवाकोटीलाई रिहा गर्न आदेश गरेको छ । न्यायधिस किरणकुमार पोखरेल र रेखा थापा पाण्डेेको इजलासले शिपाकोटीलाई तारेखमा रिहा गर्न आदेश दिएको छ । 

IMG_20250508_185834

IMG_20250508_185736