बिर्तामाेड । झापाकाे हल्दीबारी गाउँपालिका भवनकाे बिद्युत मिटर बक्समा साेमबार दिउँसाे आगलागी भएकाे छ । स्थानीयवासी, नेपाल प्रहरी र नगरपालिकाका कर्मचारीकाे प्रयासमा आगजनी समयमै नियन्त्रणमा आएकाे छ । 

अन्दाजी १२ बजे  गाउँपालिका कार्यालयमा जडान गरिएको टिओडी मिटर बक्समा अचानक बिधुत सर्ट भई आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।