बिर्तामोड । जेनजी आन्दोलनका क्रममा ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबा फरार एकजना थुनुवा पक्राउ परेका छन् ।
लागूऔषध मुद्दामा पक्राउ परेका बिर्तामोड-३ का बीर बहादुर राजबंशी जेनजी आन्दोलनका क्रममा भदौ-२४ गते प्रहरी हिरासतबाट फरार भएका थिए ।
प्रहरी चौकी बिर्ताबजारको टोलीले राजवंशीलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।



















