झापा । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ को तेम्बा बजारमा आगलागी हुँदा ४ वटा घर जलेका छन् ।
गएराति ११ बजे सुरु भएको आगलागीमा राजकुमार साँवा, ईन्द्र कुमार साँवा, बिष्णु साँवा र अनिल साँवाको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट भएको क्षतिको बिवरण आईनसकेको प्रहरीले जनाएको छ ।



















