झापा । पाँचथरको फिदिम नगरपालिका-१४ सानो भालुखोपमा एकजनाकाे गाेरुले हानेर मृत्यु भएकाे छ ।
भालुखाेपका ६९ बर्षका को पदमबीर राईलाई गोठमा गोरु बाँध्ने क्रममा गोरुले हानेपछि लडेर घाइते भएका थिए । उनकाे उपचारकाे क्रममा आज मृत्यु भएकाे हाे ।
प्रहरी टोली घटना स्थलमा पुगेर शवलाई पोष्टमार्टमकाे लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको जनाइएकाे छ ।




















