झापा । झापाको दमकबाट प्रहरीले ५ भारतीयसहित ६ जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको झ ।

गएराति साढे ९ बजे प्रहरीले गरेको स्विप अपरेसनमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिएकामा भारतको बिहार प्रान्त अररिया जिल्ला सिक्टी बस्ने अर्जुन कुमार सिंह, अमर कुमार स्वर्णकार, सोनु कुमार साह, सुरज कुमार सिंह, अमर कुमार सदा र दमक-४ बस्ने पवित्रा राई छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।