बिर्तामोड । झापाको बुद्वशान्तिमा जंगली हात्ती मृत फेला परेको छ । 

बुद्धशान्ति-३ डाँडा गाँउ स्थित लालबहादुर रसाईलीको खेतमा आज बिहान हात्ती मृत फेला परेको हो ।

प्रहरीले घटनास्थल सुरक्षित राखेर मुचुल्का गर्ने तयारी गरिरहेको जनाएको छ ।