बिर्तामोड । वैदेशिक रोजगार कसुरमा अभियुक्त अर्जुनधाराबाट पक्राउ परेका छन् ।

बैदेशिक रोजगार न्ययधिकरणको फैसला अनुसार घिमिरे बिरुद्ध १ लाख ५० हजार जरिवाना भई बाँकी १५ हजार र १ बर्ष ६ महिना कैद सजाय तोकिएको छ ।

घिमिरेलाई हिजो दिउँसो अर्जुनधारा-३ खुदुनाबारी बजारबाट कोशी प्रदेश कार्यालय धरान र अस्थायी प्रहरी चौकी खुदुनाबारीको नियन्त्रणमा लिएको हो ।