बिर्तामोड । झापाको जलथल जंगलमा जंगली हात्ती मृत फेला परेको छ ।

कचनकवल–७ को पाथीभरा सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको त्यहाँको वन समितिले जानकारी गराएको छ ।