बिर्तामाेड । आगलागीमा घाइते भएका झापाको हल्दीवारीका पुण्यप्रसाद ओलीकाे मृत्यु भएको छ ।
साउन ६ गते ६० वर्षीय ओलीसहित परिवारका ४ जना घाइते भएका थिए । अन्य घाइतेको डिस्चार्ज भएको छ ।
उपचारकाे क्रममा कीर्तिपुरको बर्न अस्पतालमा शनिवार मध्यान्ह ओलीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका जनाएको छ ।



















