Showing १-१० of १४२ items.
भदौ २४, २०८१
एकिकृत समाजवादीका युवा संघ ईन्चार्जसहित ३६ जना एमाले प्रवेश

बिर्तामाेड । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी परित्याग गरी ३६ जना नेता कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला पार्टी क ...

भदौ २०, २०८१
अखिल क्रान्तिकारी झापाकाे अध्यक्षमा विवेक

बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाको नयाँ नेतृत्व चयन भएकोछ। बिर्तामोडमा सम्पन्न १८औँ जिल्ला सम्मेलनले व ...

भदौ १९, २०८१
मेयर बालेन समर्थककाे प्रम ओलीलाई अनफलाे अभियान

बिर्तामाेड । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन शाहसँग टकराव सुरु भएपछि बालेन समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीकाे फेसबुक पेजलाई अनफलाे गर्न थाल ...

भदौ १४, २०८१
माओवादी केन्द्रद्वारा काेशीमा सरकारलाई दिएको समर्थन फिर्ता

बिराटनगर । काेशी प्रदेश सरकारलाई नेपाल कम्यु्निष्ट पार्टी माओवादी केन्द्रले दिएकाे समर्थन फिर्ता लिएकाे छ । नेपाली कांग्रेससँग नेकपा एमालेले गठबन्धन ग ...

भदौ १२, २०८१
घटनामा संलग्न अभियुक्तलाई कडा कारवाहीकाे माग

अर्जुनधारा । नेत्र विक्रम चन्द 'बिप्लब' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल समाजवादीले बलात्कारीलाई कडा कारवाहीकाे माग गर्दै झापाको शन ...

साउन ३०, २०८१
कनकाई-६ सहित २६ जिल्लाका ३४ पदमा उपनिर्वाचन हुने

बिर्तामाेड । झापाकाे कनकाई नगरपालिका वडा न ६ मा उपनिर्वाचन हुने भएकाे छ । निर्वाचन आयाेगले सुचना प्रकाशित गरेर उपनिर्वाचनकाे तयमरी गरिरहेकाे जनाएकाे छ ...

साउन २३, २०८१
बंगलादेशकाे घटनाक्रमले नेपालमा के असर गर्ला ?

अनुप शर्मा /बंगलादेशको राजनीतिक उथल–पुथलपछि त्यसको असर नेपालमा समेत पर्न सुरु भएको छ । नेपाल र बंलगलादेशको व्यापारमा परेको असरका बावजुद नेपालमा त्यसको ...

साउन १८, २०८१
नगरपालिकालाई दलको खबरदारी : बेवास्ता गरिए कडा आन्दोलन

मेचीनगर । मेचीनगर नगरपालिको कार्य सम्पादन सम्बन्धमा चरम असन्तुष्टि जनाउँदै नेपाली काँग्रेससहितका ७ दलले ध्यानार्षण गराएका छन् । शुक्रबार दलबलसहित ...

साउन १७, २०८१
साउन २२ मा काेशी बन्द नगर्ने पहिचानवादी दलहरुकाे घाेषणा

बिर्तामोड। बिगत बर्षहरुमा साउन २२ गते काेशी प्रदेश बन्द गर्दै आएकाे पहिचानवादी दलहरुले याे बर्ष बन्दकाे कार्यक्रम स्थगित गरेका छन् । ती दलहरुले जनचाहन ...

साउन १२, २०८१
युवा संघद्धारा अर्जुनधारा जलेश्वर धाममा बृक्षाराेपण

अर्जुनधारा । राष्ट्रिय युवा संघ अर्जुनधाराले अर्जुनधारा जलेश्वर धामकाे खडेबाबा स्मृति पार्ककाे सरसफाई तथा बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे छ ।&nbs ...

  • मेची खबर प्रकाशन प्रा लि द्धारा सञ्चालित mechikhabar.com
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४५५/०७४/७५
  • कार्यालय: शनिश्चरे रोड, बिर्तामोड, झापा
  • कार्यालय सम्पर्क नम्बर : ९८५२६३३६०३
  • इमेल: mechikhabar@gmail.com
  • विज्ञापनका लागि सम्पर्क
  • ९८५२६३३६०३

हाम्रो टीम

  • कार्यकारी सम्पादक पुष्प बराल