दमक । झापाको दमक बसपार्कमा रहेको मिलन होटल एन्ड लजमा आज बिहान एक पुरुष मृत भेटिएका छन् ।
दुईजना युवतीसँग लजमा बास बसेका सिन्धुलीका ३४ बर्षका सुनुवार थरका व्यक्ति मृत फेला परेका हुन् ।
प्रहरीले सँगै बसेका दुई युवतीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।

















