काँकडभिटा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले ३ लाख ३५ हजार मुल्यको अवैध सामग्री बरामद  गरेको छ ।

मेचीनगर नगरपालिका-६ बसपार्कबाट भारतीय मदिरा, इन्भर्टर र व्याट्री बरामद गरेको हो । 

 प्रहरीले वडोमस नामको मदिरा ९० बोतल,  १२ भोल्टको EXIDE कम्पनिको व्याट्री ४ थान,  ईनभर्टर ३ थान बरामद गरेको छ । 

बेवारिसे अवस्थामा फेला पारेका ती सामान बरामद गरि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाएको जनाईएको छ ।