झापा । गुण्डा नाइके चक्रे मिलन पक्राउ परेकाे केही दिनपछि अर्का गुण्डा नाइके गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।
उनी राजधानीको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका हुन् । उनीबारे बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएकाे छ
उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए । याे पटक १० कराेड रकमकाे चेक बाउन्स प्रकरणमा उनकाे नाम जाेडिएकाे छ ।



















