बिर्तामोड । अर्जुनधारा-११ का एकलब्य राईलाई बालविवाह सम्बन्धि कसुरमा प्रहरीले पक्राउ गरेको छ ।
झापा जिल्ला अदालतको २०८१ भदौ २६ गतेको फैसलाले राईलाई बालबिवाह बिरुद्धको कसुरमा दोसी ठहर गरेको थियो ।
५ हजार जरिवाना र ३ महिना कैद सजाय तोकिएकम उनलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

















