Showing 541-550 of 1,163 items.
भदौ १४, २०८१
अपडेट: बिस्फोटका अर्का घाइते बालकको पनि मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ-५ मा बम बिस्फोटमा परेका अर्का बालकको पनि मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएका सोही स्थानका दिलिप साँवाका ११ बर्षका ...

भदौ १४, २०८१
फालेलुङको बिस्फोटमा परेकी एक बालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएकी २ वर्षीय प्रिन्सा सावाँको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथर ...

भदौ १३, २०८१
पाँचथरको फालेलुङमा बम बिस्फोट

पाँचथर । पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएका ११ वर्षीय दिपशन साँवा र २ वर्षीय प्रिंसा सावाँलाई जिल्ला अस्पताल पाँचथर ...

भदौ १३, २०८१
बिर्ताबजारको सुधार केन्द्रमा अभिभावकमाथि निर्घात कुटपिट

बिर्तामोड । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनस्र्थापना केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालकसहित कर्मचारीले एक महिलासहित तीनजनालाई न ...

भदौ १३, २०८१
सुनिल राजवंशी लंका हाेटलका सञ्चालक हाेइनन् : पाेखरेल

अर्जुनधारा । अर्जुनधाराको लंका होटल सञ्चालकले ‘बलात्कार मुद्दामा लंका होटलका सञ्चालक राजबंशी पक्राउ’ भनेर गरिएको प्रचारप्रति आपत्ती जनाएका छन् ।  ...

भदौ ११, २०८१
मेचीनगरमा नहरमा डुबेर सत्यालकाे मृत्यु

झापाको मेचीनगरस्थित नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे मेचीनगर नगरपालिका वडा न–७ मदनबस्तीमा नहरमा डुबेर मेचीनगर-६ का पुनेप्रसाद सत् ...

भदौ ९, २०८१
दशगजामा सडक बनाउन आएका भारतीयलाई नेपालीकाे अवराेध

भद्रपुर । दशगजामा सडक बनाउन सुरु गरेका भारतीयलाई नेपाली पक्षले त्यहाँबाट धपाएको छ । आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई नेपाली सुरक्ष ...

भदौ ९, २०८१
नासाका बैज्ञानिक झापामा

भद्रपुर । नासामा कार्यरत भनिएका  बैज्ञानिक क्यानेडियन नागरिक सर जियाेफ्रे गिल्स स्टाेन झापा आएका छन् । भद्रपुर नगरपालिकामा कार्यरत इन्जिनियर आरिफ ...

भदौ ९, २०८१
काेशी प्रदेशका मुख्यमन्त्री कार्की सवार बिमान चन्द्रगढी बिमानस्थलमा आकस्मिक अवतरण

भद्रपुर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सवार बुद्ध एयरकाे जहाज आइतबार बिराटनगरमा अवतरण गर्न नसकेपछि झापाकाे चन्द्रगढी बिमानस्थलमा आकस्मिक ...

भदौ ९, २०८१
पहिराेले ताप्लेजुङमा एक घर पुर्याे

पाँचथर । शनिबार रातीदेखि अविरल परेको बर्षापछि पहिरो जाँदा ताप्लेजुङमा एउटा घर पुरेको छ भने बिभिन्न भौतिक संरचनामा क्षति पु¥याएको छ । पहिरोले ताप् ...

  • मेची खबर प्रकाशन प्रा लि द्धारा सञ्चालित mechikhabar.com
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४५५/०७४/७५
  • कार्यालय: शनिश्चरे रोड, बिर्तामोड, झापा
  • कार्यालय सम्पर्क नम्बर : ९८५२६३३६०३
  • इमेल: [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • ९८५२६३३६०३

हाम्रो टीम

  • कार्यकारी सम्पादक पुष्प बराल