झापा । पाँचथरको फिदिममा बुधबार बिहानका राती भएको आगलागिमा दुइजनाको मृत्यु भएको छ ।
फिदिम नगरपालिका- ८ घुमाउनेटारमा भएको आगलागिमा ममता गुरूङ र आससिह थेबे गुरूङकाे मृत्यु भएको हो ।
विधुत सर्ट भएर आगलागि भएको बताइएको छ । ७ जनाकाे परिवार रहेको घरमा अरु ५ जनाकाे उद्वार गरि प्राथमिक उपचार गरिएकाे छ ।
फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, उप प्रमुख राधाकृष्ण न्याैपाने, प्रमुख जिल्ला अधिकारी, प्रहरी सहितको टाेलि स्थलगत अवस्थामा पुगि दमकलकाे सहायताले आगाे नियन्त्रणमा लिइएको छ ।



















