झापा । साहित्य संगीत कलाको संगम साहित्य चौतारी झापाले नेपाली सांगीतिक जगतका बहुप्रतिभाशाली व्यक्तित्व कुवेर राईलाईदीर्घ साधना सम्मानप्रदान गरेको इलामको निजी निवासमा पुगेर साहित्य चौतारीले गायक तथा सङ्गीतकार राईलाई उक्त सम्मान प्रदान गरेको हो  

साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष हस्त परियार, वरिष्ठ सल्लाहकार तथा लोक गायक अनिरुद्र ओली, साहित्य चौतारी रजत स्मारिकाका सम्पादक राजेन्द्र सङ्ग्रौला, यात्रा सारथी कृष्ण शर्मासहितको टोली सम्मानका लागि राई निवास पुगेको थियो  

नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै राईलाई नगदसहित दोसल्ला ओढाएरदीर्घ साधना सम्मान प्रदान गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक श्रेष्ठले बताए साहित्य चौतारीको टोलीसँग बसेर राईले दुई वटा गीत गायका छन् सम्मान कार्यक्रममा राईकी धर्मपत्नी पनि सँगै थिइन्   

साहित्य चौतारीको श्रीवृद्धिमा