भद्रपुर । नासामा कार्यरत भनिएका  बैज्ञानिक क्यानेडियन नागरिक सर जियाेफ्रे गिल्स स्टाेन झापा आएका छन् । भद्रपुर नगरपालिकामा कार्यरत इन्जिनियर आरिफ अलिकाे निमन्त्रणामा उनी झापा आएका हुन् । 

नगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रमका लागि उनी झापा आएको बुझिएको छ । उनलाई भद्रपुर नगरपालिका कार्यालयका कर्मचारी तथा स्थानीय नेवा समाज द्वारा लाखे नाचका साथमा स्वागत गरिएकाे थियाे ।