भद्रपुर । झापाको कचन कबलमा एक किशोरी खोला तर्ने क्रममा साइकलसहित बेपत्ता भएकी छन् ।
कचन कवल-१ झकुवाटोलि बस्ने पचु राजवंशीको १४ बर्षिय छोरी नेहारिका राजवंशी खोला तर्ने क्रममा साइकलसहित बेपत्ता भएकी हुन्।
भारत सानिमाको घरबाट फर्किने क्रममा कचनकवल-१ चमाभिट्टा स्तिथ जमुना खोला पुलबाट साईकल सहित बेपत्ता भएको प्रहरीले जनाएको छ । अहिले स्थानीय बासी जनप्रतिनिधि सुरक्षाकर्मी सहित खोजि कार्यजारी रहेको बताइएको छ।


















