फिदिम । पाँचथरको मिक्लाजुङ-८,स्थित मगरखोलाका उत्तम मगरको रुखले किचेर मृत्युु भएको छ । 
सोही स्थानका मनमोहन अधिकारीको जग्गामा रहेको ओखरको रूख काट्ने क्रममा रूखले किचेर मगरको घटनास्थलमै मृत्यु भएको हो ।